Category Archives: स्वास्थ्य

यौन सम्पर्क जस्तो सुकै अवस्थामा पनि गर्न सकिन्छ तर पनि एउटा कुरा अलिकति जानकारी लिनुहोस !

आफ्नो जिउलाई तन्दुस्त बनाउन तथा मोटोपन र अन्य स्वास्थ्य समस्याबाट बच्नको लागि मर्निङ वाक गर्ने आम प्रचलन छ । कतिपयले मर्निङवाक सँगै विहानीपख कसरत पनि गर्दछन् ।

मर्निङ वाक वा कसरत दुबै स्वास्थ्यका लागि फाइदाजनक नै छन् । तर बढि परिश्रम विना नै स्वास्थ्यलाई फाइदा पूराउने अर्को कर्मको बारेमा चाहीँ हामी धेरैलाई पत्तो नहुन सक्छ । विज्ञहरुले बिहानीपख सेक्स गर्नु मर्निङ वाक वा व्यायाम
भन्दापनि हितकर हुने बताएका छन् । बिहानीपखको सेक्सले सरीरका मांसपेसीलाई तन्दुरुस्त बनाउनुका साथै, रक्तसंचार र मुटुलाई समेत स्वस्थ राख्छ । क्यानडाको क्विन्स विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले बिहानी सेक्सका अरु विभिन्न फाइदा समेत पत्ता लगाएको छ । जो निम्नानुसार छन् ः
१. बिहानी सेक्सले माइग्रेन जस्तो टाउको दुख्ने समस्यालाई समेत कम गर्छ ।
२. सेक्सको समयमा एक घण्टामा ३ सय क्यालोरी इनर्जी खर्च हुन्छ, जसका कारण व्यक्तिमा मधुमेह हुने खतरा पनि कम हुन्छ ।
३. बिहानी सेक्सले सरीरमा रक्तसंचार सन्तुलित गर्छ र उच्च रक्तचापको खतरा कम गर्छ ।
४. कण्डम नलगाइ गरिने सेक्सले मानिसलाई प्रफुल्लित बनाउनुका साथै डिप्रेसनबाट पनि टाढा राख्दछ ।
५. जोर्नी दुख्ने तथा अन्य हाडजन्य रोग पनि बिहानी सेक्सले कम गर्दछ ।
६. बिहानी सेक्सले व्यक्तिमा प्राकृतिक प्रफुल्लता भर्दछ ।

७. सेक्सका क्रममा व्यक्तिमा त्यस्तो हर्मोन निस्कन्छ जसले उसको कपाल समेत चमकदार तथा सिल्की बनाउँछ ।

८. बिहानी सेक्सका क्रममा सरीरमा रोगप्रतिरोधी प्रोटिनको उ उत्पादन हुन्छ जसले मानिसको रोगप्रतिरोधी क्षमता बढाउँछ ।
९. बिहान ढिलो उठ्ने अल्छि मानिसलाई बिहान सबेरै उठ्ने र फुर्तिलो बनाउने एक अचुक उपाय हो बिहानी सेक्स ।

महिलाहरु कस्तो खाले सेक्स ज्यादा रुचाउँछन् ?

848 

Sex2सेक्स मानवीय जीवनको अपरिहार्य कुरा हो यसमा दुईमत नहोला । त्यसैले सेक्सविनाको जीवन परिकल्पना गर्न पनि सकिन्न । उसो त समयसँगै सेक्सको परिभाषा तथा आयामहरू पनि परिवर्तन अर्थात् आधुनिक हुँदै गइरहेको छ ।

पहिले विवाहअगाडिको सेक्स अपराध नै मानिन्थ्यो भने आजभोलि मन मिलेपछि जुनसुकै बेला सेक्स गर्दा पनि हुन्छ भन्न थालिएको छ । त्यस्तै पहिले सेक्स भनेको पुरुषको लिंग महिलाको योनीमा पसाएपछि मात्र हुन्छ भन्ने सोच थियो र मानिसले सोही अनुरूप सेक्सको मज्जा लिन्थे तर आजकल सेक्सको आयाम आधुनिक हुँदै गएको छ ।

अर्थात् अहिलेका जोडीहरू आफ्नो लिंग र योनीको प्रयोग भिन्न–भिन्नसँग गरेर यौनआनन्द लिन थालेका छन् । जसलाई मुखमैथुन वा ओराल सेक्स भनिन्छ ।

अझ लन्डनमा हालै भएको एक अध्ययनले महिलाहरू त झन् मुखमैथुन गर्न मरिहत्ते गर्ने गरेको निष्कर्ष निकालेको छ । करिब तीन हजार जोडीहरूबीच गरिएको सो अध्ययनमा सहभागी ६३ प्रतिशत महिलाले मुखमैथुन गर्दा चरम आनन्द पाउने बताएका थिए ।

वीर्य आउनुभन्दा पहिले आउने रसले गर्भवती गराउँछ कि गराउँदैन ?

उत्तरः तपाईंलाई थाहै छ, उत्तेजनाको स्रोत जेसुकै भए पनि यौन उत्तेजना भएपछि अलिकति रस लिङ्गको टुप्पामा देखिन्छ। पौरुष ग्रन्थिको मुनितिर मुत्रनलीसँग जोडिएको केराउका दानाजस्ता दुई ग्रन्थि हुन्छन् जसलाई अंग्रेजीमा Cowper’s नबिलम भनिन्छ। यौन उत्तेजनाका बेला यही ग्रन्थिबाट निस्केको रस केही थोपाका रूपमा नै वीर्य स्खलनभन्दा पहिले लिङ्गको टुप्पामा देखिन्छ। केही व्यक्तिमा यो रस निस्कने कुरा नै थाह नपाउने गरी थोरै हुन्छ भने केहीमा चियाचम्चा वा त्यसभन्दा बढी पनि निस्कन्छ। यसको खासै कार्य वा उपयोगिता यकिनका साथ भन्न नसकिए पनि मूत्रनलीको अम्लीयपनलाई तटस्थ पार्छ भन्ने कुरामा विश्वास गरिन्छ। यसरी आउने तरल पदार्थमा सामान्यतः शुक्रकीट हुँदैनन्, त्यसैले सामान्य अवस्थामा यो रसको सम्पर्कबाट गर्भ रहँदैन, तर कतिपय स्थितिमा यदि केही समय पहिले मात्र हस्तमैथुन गरेर वा यौनसम्पर्क गरेर वीर्य स्खलन गरेको भए सो वीर्य स्खलनका कारण मूत्रनलीमा रहेका केही शुक्रकीट यो रसमा आउने सम्भावना रहन्छ। यस्तो स्थितिमा भने थोरै भए पनि गर्भ रहने सम्भावना रहन सक्ने कुरा भनिन्छ।

तपाईंले किन यो प्रश्न सोध्नुभयो सो त थाहा भएन तर लिङ्ग झिक्ने विधि प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ। वीर्य स्खलन हुनुअघि लिङ्ग झिक्ने विधिलाई अंग्रेजीमा Withdrawal method वा कोइटस इन्टरप्टस् भनिन्छ। प्राकृतिक गभर् निरोधको यो तरिका निकै पहिलेदेखि नै सुरु भएको मानिन्छ।

अर्को महत्वपूर्ण कुरा के भने गर्भ रहने सम्भावना कम भए पनि यो रसमा यौनरोग तथा एचआईभी सर्न भने सक्छन्। त्यसैले तपाईंको कस्तो व्यक्तिसँग यौनसम्पर्क भएको थियो वा हुने स्थिति छ त्यसलाई पनि विचार गर्नु आवश्यक छ। गर्भ तथा यौ नरोग तथा एचआईभी दुवैबाट बच्न कन्डमको साथसाथै अरु प्रभावकारी गर्भ निरोधको उपायको प्रयोग पनि आवश्यक छ।

प्रश्नः VDRL भनेको केहो ? यसअन्तर्गत कुन-कुन रोग पर्छ ?

उत्तरः तपाईंले किन यो प्रश्न सोध्नुभयो थाह भएन। कतै कुनै व्यक्तिसँग यौनसम्पर्क भएको र सो पनि एक हदसम्म असुरक्षित, भएको संकेत गर्छ। कण्डमको प्रयोग नभई भएका यौन सम्पर्कबाट यौन रोग सर्न सक्छ। यौनरोग अनेक किसिमका हुन्छन्, यस्तै २५ वटा जति संक्रमण यसमा पर्छन्। तपाईंलाई थाहै होला कि यौन सम्पर्कको माध्यमबाट सर्ने रोगलाई नै यौन रोग भनिन्छ। केही जीवाणुले गराउँछन् भने केही विषाणु, ढुसी वा परिजीवीले गराउँछन्। समयमै उपचार गराए धरैजसो यौ नरोगलाई राम्ररी निको पार्न सकिन्छ र सम्भावित जटिलताबाट बचाउँछ। कतिपय विषाणुले गराउने रोगको उपचार गाह्रो भए पनि त्यसमध्ये कतिपयलाई राम्रै नियन्त्रण गर्न सकिन्छ।

कतिपय संक्रमण कुनै व्यक्तिमा छ वा छैन भनेर थाह पाउन रोगको इतिहासको विस्तृत अध्ययनका साथै विभिन्न परीक्षण गर्नुपर्ने हुन्छ। तपाईंले भन्नु भएको VDRL यस्तै परीक्षण हो।

VDRL को पूर्ण रूप Veneral Diseases Research Laboratory हो। यो परीक्षण syphilis, जसलाई नेपालीमा भिरिङ्गी भनेर पनि चिनिन्छ, लागेको छ वा छैन भनी छुट्टयाउन गरिन्छ। यो यौनरोग लाग्दा यसको कारक treponema को संक्रमणले शरीरमा बन्ने प्रतिजैविकी (antibodies) को मात्रा हेरी सो रोग छ वा छैन भनी छुट्टयाउने गरिन्छ। VDRL परिक्षणले संक्रमणको सक्रियतालाई देखाउँछ। उपचार पछि विस्तारै यी सामान्य अवस्थामा आउँछन्। तपाईंको परीक्षणमा लयल चभबअतष्खभ आउनुले सो संक्रमण नभएको जनाउँछ।

मैले हस्तमैथुन गरेको छु अनि मेरो शरीर पातलो छ, किन होला ?

उत्तरः किशोरावस्थादेखि नै युवावस्था अनि वयस्क हुने क्रममा प्रजनन, मानसिक, बौद्धिक, आर्थिक तथा अन्य क्षेत्रमा परिवतर् न हुन्छन् र यस विकासका क्रममा बिस्तारै उनीहरू परिपक्व हुन्छन्। यी परिवर्तनहरूमा यौनसम्बन्धी परिवर्तनहरू एकदमै प्रमुख हुन्छन् र यौनचाहना तीव्र रूपमा प्रकट हुन्छन्। यो मानवजीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ। भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो मानव जीवनका लागि। यो प्रकुतिले नै दिएको छ। मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन्। एक त endocrine system (इन्डो क्राइन सिस्टम) अन्तर्गतका रागरसहरूले सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणाली। यौनेच्छा जाग्ने (विकसित हुने) वा सोको व्यग्रतामा एन्ड्रोजन (जस्तै टेस्टस्टेरोन) रागरस अर्थात् हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ। अर्कातिर यौन सन्देशहरू मस्तिष्कसम्म पुर्याउन इन्द्रियहरूले महत्वपूर्ण भूमिका खेल्छन् र मस्तिष्कले नै त्यसलाई अथ्र्याउँछ। यस्तो स्थितिमा यौनेच्छा शान्त पार्न हस्तमैथुनको सहयोग लिनु मनासिव कुरा नै हो र यो एकदमै स्वाभाविक हो। हस्तमैथुनको तपाईंको तौल वा शरीर पातलो हुनुसँग प्रत्यक्ष सम्बन्ध छैन।

तपाईंमा यसरी पातलो हुने कारकका रूपमा कुनै रोग वा खराबी छैन भने तौल बढाउन वा मोटो हुन पोषणमा ध्यान दिनुहोला। यसका लागि बढी क्यालोरी भएको भोजनको सेवन गर्नुहोला अनि यसका साथसाथै व्यायाम गर्न पनि नबिर्सनु होला, जसले तपाईंको मांसपेशीलाई गठिलो बनाउँछ।

यौन मनोवैज्ञानिक
म २५ वर्षीय विवाहित युवक हुँ। ममा यौनसम्पर्क गर्ने तीव्र इच्छा हुन्छ। श्रीमती त्यति बढी शारीरिक सम्पर्क गर्न नचाहने भएकीले कहिलेकाहीं हस्तमैथुन गर्छु। यद्यपि कहिलेकाहीं बढी यौनसम्पर्क र हस्तमैथुनले कमजोर भएको महसुस हुन्छ। यौन तथा छालारोग विशेषज्ञहरूले यसलाई सामान्य मान्दै आएको मैले पढेको छु। मलाई भने विश्वास लाग्दैन। मनोविज्ञानका हिसाबले मेरो समस्या समाधान गरिए आभारी हुने थिएँ।

विक्की
विक्कीजी, हस्तमैथुन एवं अति यौनसम्पर्कका विषयमा धेरै बहस भएका छन्। साप्ताहिकमा डा. राजेन्द्र भद्राले पनि यसमा वारम्वार सल्लाह दिई नै रहनुभएको छ। यति हुँदाहुँदै पनि तपाईंले चिकित्सकीय रूपमा मात्र होइन, मनोवैज्ञानिक हिसाबले नै यसको उत्तर चाहनुभएकाले सबै पाठकलाई ध्यानमा राखेर यसको उत्तर दिने प्रयास गरेकी छु।

वास्तवमा यौनसम्पर्क यस्तो विषय हो, जसलाई शारीरिकभन्दा मानसिक क्रिया मानिन्छ। मानसिक रूपमा तयार नभै स्वास्थ्य मानिसले पनि यौनसम्पर्क राख्न सक्दैन। हस्तमैथुनको प्रक्रिया पनि यही हो। मानसिक रूपमा जब एउटा व्यक्तिलाई अति यौने च्छा हुन्छ, तब मात्र ऊ हस्तमैथुनमा प्रवेश गर्छ। शारीरिक रूपमा कमजोर व्यक्ति, उमेरले बुढयौली भनिने व्यक्ति एवं लामो समयदेखिको रोगी व्यक्तिले पनि शारीरिक सम्पर्क राख्न खोज्नुको कारण पनि यही हो। यौन मानसिक क्रिया भएकाले बढी यौनसम्पर्क राख्दा वा धेरै पटक हस्तमैथुन गर्दा शारीरिक हानि हुन्छ कि हुँदैन, स्वास्थ्यमा कुनै समस्या आउँछ कि आउँदैन, आए भने कस्ता समस्या आउँछन् भन्ने विषयमा विकसित देशहरूमा धेरै अध्ययन-अनुसन्धान भएका छन्। ती अध्ययन- अनुसान्धानका आधारमा तपाईंको प्रश्नको उत्तर खोज्नुपर्ने हुन्छ।

कुनै पनि कुरा अति हो कि होइन भन्ने कुरा व्यक्तिले आफै महसुस गर्ने कुरा हो। अति सर्वत्र वर्जयते भन्ने कुरा तपाईंले सुन्नुभएकै होला। यद्यपि तपाईं के कुरामा ढुक्क हुनुहोस् भने युरोप-अमेरिकामा गरिएका सयौं अनुसन्धानले यौनसम्पर्कले मानिसलाई कमजोर पार्दैन भन्ने निष्कर्ष निकालेका छन्। सबैभन्दा रमाइलो उचित समयमा बिना तनाव आनन्दपूर्वक गरिएका यौनसम्पर्क एवं हस्तमैथुनले मानिसलाई हानि होइन, लाभ नै पुर्याएको देखिन्छ। अनुसन्धानहरूमा सातामा दुई पटक यौ नसम्बन्ध एवं हस्तमैथुनले मानिस फुर्तिलो, तनावरहित एवं अनुहार उज्यालो भएको देखिएको छ। यस्ता व्यक्तिहरूले उनीहरू को क्षमताभन्दा बढी काम गर्ने, खुसी रहने देखिएको छ। यौन सम्पर्कमा केही शक्ति त खर्च हुन्छ नै, जुन हामीले केही काम गर्दा पनि खर्च हुन्छ। हिँड्दा वा दौडँदा पनि हुन्छ। जवान मानिसले केही काम गर्नु स्वभाविक भएजस्तै यौनसम्पर्क वा हस्तमै थुन गर्नु पनि स्वाभाविक हो। यति हो, कसैलाई यौनको तीव्र इच्छा हुन्छ, उसले यौनसम्पर्क गर्न बढी इच्छा गर्छ, कसैलाई कम इच्छा हुन्छ, उसले कम गर्छ।

मुख्य प्रश्न यौनसम्पर्क कत्तिको स्वस्थकर छ भन्ने नै हो ? यौन सम्पर्कबाट तपाईले कत्तिको सन्तुष्टि प्राप्त गरिरहनुभएको छ ? यो नै महत्वपूर्ण विषय हो। तपाईको कुरा सुन्दा यौनसम्पर्कबाट तपाईले अत्यधिक सन्तुष्टि लिइरहनुभएको बुझिन्छ। नत्र तपाई त्यसको मात्रा बढाउनुहुन्नथ्यो। स्वस्थ र नियमित यौन सम्पर्कले मानिसलाई अझ जाँगरिलो, जोसिलो तथा फुर्तिलो राख्छ। यसले मानिसको उमेरजन्य बूढ्यौली पनि कम गर्छ। मानिसलाई तन्दुरुस्त राख्छ। हालै मुसाहरूमा गरिएको एक अध्ययनअनुसार, नियमित यौन सम्पर्कले स्नायु तन्तुहरूको विकास राम्रो भएको एवं तनावयुक्त हार्मोन निर्माण कम भएको पाइएको छ। नियमित यौनसम्पर्कले मानिसको भावनालाई पनि सशक्त बनाउँछ र मानसिक तनावको तहलाई घटाउँछ।

सन्तोषजनक र स्वस्थकर यौनसम्पर्कबाट कुनै पनि जोडीले भोलिपल्ट तनाव घटेको महसुस गर्ने गरेको पाइएको छ। यौनअघि आपसी कुराकानी, दुःखसुखका कुराकानी एवं भावना साटासाट गर्नुले सकारात्मक ग्रन्थिहरू सक्रिय हुन्छन्। त्यसले गर्दा मानिसले हरेक समस्यासँग जुध्ने क्षमताको विकास गर्छ। यौनसम्पर्कको चरम आनन्दको उत्कर्षमा बढीभन्दा बढी मात्रामा पुग्ने मानिसहरू अरूभन्दा आकर्षक र स्वस्थ पनि हुने गरेको देखिएको छ। त्यसैगरी हस्तमैथुनबाट चरम आनन्द लिने मानिसको रोग प्रतिरोधात्मक क्षमता बढेको अध्ययनहरूले देखाएका छन। बेलायतमा गरिएको अर्को अध्ययनले त यी दुवै आनन्द लिने बिधिको प्रयोग गर्नेहरूको मृत्युको दर ५० प्रतिशतले कम रहेको औंल्याएका छन। त्यसैले यसबाट कमजोरी हुन्छ भन्ने कुरा सत्य होइन, बरु शक्ति प्राप्त हुन्छ।

 

 

 

गर्भावस्थामा खुसीसँगै पीडा

विवाहपछि धेरै महिलामा आमा बन्‍ने रहर हुन्छ। यसो हुनु स्वाभाविक पनि हो। आमा बन्‍ने महिलाका लागि सबैभन्दा सुखद पक्ष मानिन्छ। तर आमा बन्ने प्रक्रिया अर्थात् गर्भावस्थामा हुने पीडा र त्यसप्रति सजगता अपनाउन नसक्दा कतिपय महिलाको जीवन जोखिममा पर्नुका साथै उनीहरूको आमा बन्ने रहरसमेत पूरा नहुन सक्‍छ।

यसै विषयलाई लिएर धेरै महिला गर्भावस्थामा चिन्तित बन्‍ने गरेको पाइन्छ। गर्भावस्थामा के गर्ने, के नगर्ने अनि के खाने, के नखाने भन्‍नेमा धैरे महिला दोधारमा पर्ने गर्छन्। कतिपपय महिलालाई त गर्भावस्थाको प्राराम्भिक चरणमा गर्भ रहेको नरहेको पत्ता लगाउन हम्मेहम्‍मे नै पर्छ।

चिकित्सकका अनुसार गर्भाधारणपछि गर्भवती महिलाले विभिन्‍न समस्यासित लड्नुपर्ने हुन्छ। यसका लागि उनीहरूले मनसँगै तन पनि बलियो बनाउनुपर्छ। यतिबेला अपनाइने केही सावधानी र हेरचाहले सुरक्षित तरिकाले गर्भावस्थाको जटिलता कम गर्न सकिन्छ।

गर्भाधारणको पहिलो लक्षणमा महिनावारी रोकिनु हो। यतिबेला आलस्‍य आउने, वाकवाकी लाग्‍ने, पटक पटक पिसाब आउने, हल्‍का ज्‍वरो आउने, टाउको दुख्‍नेजस्ता लक्षण देखा पर्न सक्‍छन्। चिकित्‍सकहरु यस्ता लक्षणलाई स्वभाविक मान्‍ने गर्छन्। त्‍यसैले यस्तो बेला आत्तिएर कुनै औषधि सेवन गर्नु हुँदैन। 

र महिला एउटा स्वास्थ्य बच्चाको जन्म दिन सफल हुन्छिन्। गर्भावस्थामा नियमित स्वास्थ्यजाँचका साथै घरमा अपनाउने व्यवहार आफ्नो र बच्चाको स्वास्थ्यका लागि उचित छ कि छैन भन्‍नेमा गम्भीर हुनुपर्छ।

स्त्रीरोग विशेषज्ञ प्राडा चन्दा कार्की यतिबेला चिकित्सकको सल्लाह लिनु अन्त्यन्तै जरुरी हुने बताउँछिन्। चिकित्सकसँगको परामर्शपछि मात्र यसका लक्षण पनि सजिलै बुझ्न सकिन्छ।

गर्भवतीले ख्याल राख्‍नै पर्ने कुरा

गर्भाधारणको पहिलो लक्षणमा महिनावारी रोकिनु हो। यतिबेला आलस्य आउने, वाकवाकी लाग्ने, पटकपटक पिसाब आउने, हल्का ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण देखा पर्न सक्छन्। चिकित्सकहरू गर्भावस्थामा देखा पर्ने यस्ता लक्षणलाई स्वाभाविक मान्‍ने गर्छन्।

त्यसैले यस्तो बेला आत्तिएर कुनै औषधि सेवन गर्नु हुँदैन। महिनावारीपछिको करिब १४ दिनपछि ओवुलेसनको समय सुरु हुन्छ। यो समय गर्भधारणको लागि सबैभन्दा उत्तम समय भएको चिकित्सक बताउँछन्। पहिलो हप्तामा भन्दा दोस्रो हप्तामा थकाइ बढी लाग्ने, टाउको दुख्‍ने, ज्वरो आउने, वाकवाकी लाग्नेजस्ता लक्षण देखिने क्रम बढेर जान सक्‍छ।

हार्मोनमा परिवर्तन तीव्र गतिमा हुन्छ। भ्रूणले जीवनको रूप लिन सुरु गर्छ। पेट र खुट्टा दुवैमा कहिलेकाहीँ ऐठन पनि हुन सक्‍छ। बिस्तारै महिलाको पेट बढ्न थाल्छ र मूत्र थैली माथि दबाब बढी परेर पिसाब धेरै आउन थाल्छ। यतिबेला गर्भवतीहरूले भगवान् श्रीकृष्णको गीता पढ्ने गरेको पाइन्छ, खासगरी कृष्णको बाल्यकाल थाहा पाउन।

तेस्रो हप्ताको गर्भावस्थाले हरेक महिलालाई एउटा नयाँ अनुभव दिएर जान्छ। यतिबेला महिलाले धेरै कुरा सिक्ने मौका पाउँछन्। यतिबेला अगाडिको समयभन्दा बढी महिलामा फेरबदल हुने गर्छ। यतिबेला भ्रूण विकास पहिलेभन्दा तीव्र रूपमा हुन्छ।

भ्रूणको विकासमा यो चौथो हप्ता एकदम महत्त्वपूर्ण हुन्छ। यो हप्तामा भ्रूणले अन्डाकारको रूप लिन्छ। गर्भावस्थाको पाँचौं हप्ता आफू र आफ्नो बच्चालाई चाहिने सन्तुलित पौष्टिक आहार या जीवन शैलीमा अझ परिवर्तन ल्याउनु जरुरी हुन्छ।

भनिन्छ, यतिबेला बच्चा पाँचदेखि ६ मिमि लामो हुनुपर्छ। यसको साथसाथै मस्तिष्कको विकासको सुरुआत पनि हुन्छ। एस्ट्रोजोन र प्रोजोस्टेरोनको स्तर बढ्दै जान्छ। कहिलेकाहीँ कतै गर्भवतीमा दाग देखिने र ब्लिडिङ पनि हुन सक्छ र केही ऐठनको पनि अनुभव हुन सक्छ।

बाँकी समय गर्भवती महिलाका लागि अझ संवेदनशील हुन्छ। खानपानमा विशेष ध्यान दिने र केही समस्या देखिन थालेमा चिकित्सकको निरन्तर परामर्श लिनुपर्ने हुन्छ।

गर्भावस्थामा कस्तो खाना खाने ?

यतिबेला गर्भवती महिलाको शरीरमा हर्मोनको परिवर्तनसमेत सुरु हुने गर्छ, जसका कारण उनीहरूको व्यवहारमा समेत फेरबदल हुन सक्छ। गर्भ रहेको थाहा पाउनासाथ तुरुन्तै आफ्नो खानपानमा परिवर्तन गर्नुपर्छ।

यस्तो खानुपर्छ जसले आफूलाई मात्र होइन पेटभित्रको शिशुको लागि पनि फाइदा पुगोस्। यदि कुनै महिलाको जाँड, रक्सी, धूमपान गर्ने, चिया कफी बढी खाने बानी छ भने तुरुन्त हटाउनुपर्छ। यसो गरिएन भने त्यसको प्रत्यक्ष असर बच्चामा पर्न जान्छ।

खानामा भिटामिन, क्यालोरी र प्रोटिनको मात्रा दैनिक खाने खानामा समावेश गर्नुपर्छ। चिकित्सकको सल्लाह बिना भिटामिन ई र सी खानु हुँदैन। प्राडा कार्कीका अनुसार गर्भावस्थाको सुरुका दिनमा भिटामिन बी (फोलिक एसिड) को सेवन गर्नु जरुरी छ।

यसले दिमाग र मेरुदण्डमा हुने खराबबाट नवजात शिशुमा जोगिन सक्छन्। यो अवस्थामा भोक लाग्दैन नलागे पनि थोरैथोरै गरेर खाना खाइरहनुपर्छ, ताकि बच्चालाई पोषण मिल्न सकोस्। साथमा चिकित्सकको सल्लाहमा आफ्नो खानाको तालिका बनाउन बिर्सनु हुँदैन।

फलफूल, हरियो तरकारी र दूधजन्य पदार्थ दैनिक खानु राम्रो हो। तर चिसो, बासी खाना र काँचो दूध खाएमा त्यसको असरले बच्चाकै ज्यान जान सक्छ। गर्भावस्थामा माछा, मासु खान बन्द गर्नुपर्छ। खानै मन लागेमा पहिले चिकित्सकको सल्लाह लिनुपर्छ। यतिबेला दैनिक रूपमा हल्का शारीरिक अभ्यास गर्न छुटाउनु हुँदैन।

सकारात्मक सोचको विकास

गर्भावस्थामा शारीरिक अभ्यासको कमीले पनि थुपै समस्या देखिन सक्छ। दैनिक हल्का शारीरिक अभ्यास गरेमा महिलाको शरीर फूर्तिलो हुनुका साथै पेटमा रहेको बच्चालाई पनि त्यसले सहज वातावरण दिन्छ। तर व्यायामको नाममा धपेडीबाट भने गर्भवती महिला सदैव बच्नुपर्ने चिकित्सकको सुझाव छ।

गह्रुँगो भारी नउचाल्ने, कपडा धुनेलगायत निहुरिएर गर्ने काम गर्नुहुँदैन। गर्भावस्थामा सदैव खुसी रहने, सकारात्मक सोचाइमात्र राख्ने गर्नुपर्छ। एकैछिन पनि तनावमा बस्न हुँदैन। अगाडिको कुरा सोचेर चिन्ता गर्नु हुँदैन।

साथै यस्तो बेला राम्राराम्रा उपन्यास र किताब पढ्नुपर्छ। जसले मनोवल प्रदान गर्नुका साथै आनन्द प्रदान गर्छ। सकेसम्म एक्लै नबस्ने साथी आमा, दिदीबहिनीको साथमा समय बिताउनु उत्तम हुन्छ।

सरसफाइ र स्वच्छ वातावरण

गर्भवती महिला धुवाँ, धूलोबाट बच्नुपर्छ। शरीर सदैव सफा राख्ने, हातखुट्टामा नङ पाल्नु हुँदैन। नरम कपडामात्र लगाउनुपर्छ। पेटलाई असर पर्ने गरी कुनै शारीरिक अभ्यास गर्नुहुँदैन।

हल्का शरीर तन्काउने, हातखुट्टा चलाउने, बिहान चिसो हावामा केही समय हिँड्ने, सकेसम्म हरियो दूबोमा हिँड्ने गर्नुपर्छ। गर्भावस्थामा तपाईंले अपनाएको एक सजगताले पनि तपाईं र तपार्इंको जीवन सुखद हुनेछ।

 

 

 

श्रीमतीले भनिन्, ‘मसँग धेरै सेक्स नगरे अर्को सँग जान्छु’

relationshipआफ्नी श्रीमतीको सेक्सप्रतिको आशक्तिका कारण श्रीमान निकै तनावमा परेका छन् । उनको यो आशक्तिबाट छुटकारा पाउनका लागि श्रीमानले अनेकौँ उपायहरुको खोजी गर्दै हिँडेका छन् ।
श्रीमानको आरोप छ कि उनकी श्रीमती उनीसँग हदभन्दा बढी सेक्स गर्दथिन् । पिडित पतिले अन्ततः अदालतको ढोका ढक्ढकाए र सम्बन्धविच्छेदको लागि पहल गरे । भारतका ‘फेमिली कोर्ट’का न्यायाधिस लक्ष्मीकान्त रावका अनुसार श्रीमती अदालतमा पेश भएकी छैनन् । अदालतले यसैको आधारमा श्रीमानको समस्यालाई सहि मान्दै सम्बन्धविच्छेदको लागि अनुमती दिएको छ ।
कामुक औषधी खुवाउँथिन् श्रीमती
श्रीमानले अदालतलाई बताए अनुसार उनकी श्रीमती उनीसँग सेक्स गर्नका लागि निकै दबाब दिने गर्दथिन् । उनी श्रीमानलाई कामुक औषधीहरु सेवन गरेर सेक्स गर्न दबाब दिन्थिन् । श्रीमानले यो पनि आरोप लगाए कि उनकी श्रीमती अप्राकृतिक यौन सम्बन्ध बनाउनका लागि पनि दबाब दिने गर्दथिन् जुन निकै पिडादायी हुने गर्दथ्यो । श्रीमानले भने कि उनी तीन शिफ्टमा काम गर्नेे गर्दथे र निकै थकित हुने हुँदा उनी श्रीमतीले चाहेजस्तो लगातार सेक्स गर्न सक्दैनथे । श्रीमानले एक पटक श्रीमतीलाई कुनै मनोवैज्ञानिककोमा उपचार गर्न जान पनि आग्रह गरेका थिए ।
धेरै सेक्स नगरे म कोही अरुसँग सेक्स गर्न जान्छु
अदालतलाई यो पनि बताइएको छ कि महिलाले पतिलाई धम्की पनि दिने गर्दथिन् । उनको श्रीमतीले उनलाई यदि उनको चाहना पुरा नगरे उनी सेक्स गर्न अरु कसैकोमा जाने धम्की दिने गरेको श्रीमानले बताएका छन् । लगातार बिरामी हुने हुँदा डाक्टरहरुले उनलाई सेक्सबाट केहि दिनको लागि टाढा बस्न निर्देशन दिए पनि उनी भने श्रीमतीका कारण कहिले पनि सेक्सबाट अलग्गिएर बस्न नसकेको जानकारी दिए । (एजेन्सी)

उत्तेजित पार्ने टिप्स

उत्तेजना र सेक्सको गहिरो सम्बन्ध छ । पुरुष वा महिला सेक्सको समयमा जति धेरै उत्तेजित हुन्छन् त्यती नै सेक्स गर्नमा मज्जा आउँछ । तर कहिले काँही पुरुषहरु उत्तेजित हुन सक्दैनन् र उहाँहरुको सिर्घस्खलन भएर उहाँहरु पुनः सेक्स गर्ने स्थितिमा हुँदैनन् । पुरुषलाई उत्तेजित पार्ने धेरै तरिकाहरु छन् तर यहां केही मुख्य तरिकाहरु उल्लेख गरिएको छ । तपाई यी तरिकाहरुबाट साथीलाई सेक्स गर्नका लागि उत्तेजित गर्नुको साथै सेक्सको भरपुर मज्जा लिन सक्नुहुन्छ ।

पुरुषलाई उत्तेजित पार्ने  टिप्स

पहिरन र परफयुम स् प्रायः सबै पुरुषहरु महिलाको पहिरन

बाट आकिर्षित हुने गर्छन । बाटोमा हिडदा वा कही बस्दा पहिरनलाई नै हेरेर पुरुषहरुले जिस्काउने पनि गर्छन । तपाई आफनो साथीसँग सेक्स गर्न जाँदै हुनुहुन्छ वा तपाईको घरमा कोही पुरुष आउँदै छ भने तपाई उत्तेजक ड्रस लगाउनुस । अर्थात तपाईको शरिरका धैर भन्दा धैर अंगहरु हेरियोस् ।

जस्तो कि तपाईको बाहिरि पहिरनबाट भित्रि पहिरनहरु झल्कियोस् । तपाईको बच्छस्तनको केही भाग देखियोस् अथवा तपाईका सम्बेदनशिल अंगका केही भागहरु लुगामाथि हेरर पनि अनुमान गर्न सकियोस् । यस्ता पहिरनले पुरुषलाई समान्य रुपमै उत्तेजित गर्छ । त्यस्तै तपाईको परफयुमले पनि केटा साथीलाई उत्तेजित गर्नमा सहयोग गर्छ । तपाई सेक्सका लागि जाँदै हुनुहुन्छ वा आफनो साथीलाई उत्तेजित पार्न खोज्दै हुनुहुन्छ भने फरफयुमको प्रयोग पनि गर्नु होला ।

डान्स स् डान्स अर्थात नृत्य पुरुषलाई अत्याधिक उत्तेजित बनाउने गर्छ । परापूर्वकाल देखि नै पुरुषलाई उत्तेजित गर्नका लागि मुजरा, नाच घर र डान्स बारहरुको स्थापना भएको छ ।

तपाई आफनो पुरुष साथीलाई डान्सले पनि आफुप्रति आर्कसित र उत्तेजित बनाउन सक्नुहुन्छ । तपाई आफनो साथीलाई भेटदा डान्सको केही स्टेपहरु गर्नुस् र आफनो शरिरको अंगहरु उनको सामनेमा प्रर्दशन गर्नुस् । डान्स गर्दै उनको नजिक जानुस र उनको शरिरमा पनि स्पर्स गर्नुस् । र, उनलाई आफनो शरिरका सम्बेदनशिल अंगहरु उनको शरिर तिर ढल्काउनुस र हल्का स्पर्स गर्नुस् । तपाईको साथी सेक्सका लागि आतुर हुनेछन् ।

उत्तेजित पार्ने टिप्स

उत्तेजना र सेक्सको गहिरो सम्बन्ध छ । पुरुष वा महिला सेक्सको समयमा जति धेरै उत्तेजित हुन्छन् त्यती नै सेक्स गर्नमा मज्जा आउँछ । तर कहिले काँही पुरुषहरु उत्तेजित हुन सक्दैनन् र उहाँहरुको सिर्घस्खलन भएर उहाँहरु पुनः सेक्स गर्ने स्थितिमा हुँदैनन् । पुरुषलाई उत्तेजित पार्ने धेरै तरिकाहरु छन् तर यहां केही मुख्य तरिकाहरु उल्लेख गरिएको छ । तपाई यी तरिकाहरुबाट साथीलाई सेक्स गर्नका लागि उत्तेजित गर्नुको साथै सेक्सको भरपुर मज्जा लिन सक्नुहुन्छ ।

पुरुषलाई उत्तेजित पार्ने  टिप्स

पहिरन र परफयुम स् प्रायः सबै पुरुषहरु महिलाको पहिरन

बाट आकिर्षित हुने गर्छन । बाटोमा हिडदा वा कही बस्दा पहिरनलाई नै हेरेर पुरुषहरुले जिस्काउने पनि गर्छन । तपाई आफनो साथीसँग सेक्स गर्न जाँदै हुनुहुन्छ वा तपाईको घरमा कोही पुरुष आउँदै छ भने तपाई उत्तेजक ड्रस लगाउनुस । अर्थात तपाईको शरिरका धैर भन्दा धैर अंगहरु हेरियोस् ।

जस्तो कि तपाईको बाहिरि पहिरनबाट भित्रि पहिरनहरु झल्कियोस् । तपाईको बच्छस्तनको केही भाग देखियोस् अथवा तपाईका सम्बेदनशिल अंगका केही भागहरु लुगामाथि हेरर पनि अनुमान गर्न सकियोस् । यस्ता पहिरनले पुरुषलाई समान्य रुपमै उत्तेजित गर्छ । त्यस्तै तपाईको परफयुमले पनि केटा साथीलाई उत्तेजित गर्नमा सहयोग गर्छ । तपाई सेक्सका लागि जाँदै हुनुहुन्छ वा आफनो साथीलाई उत्तेजित पार्न खोज्दै हुनुहुन्छ भने फरफयुमको प्रयोग पनि गर्नु होला ।

डान्स स् डान्स अर्थात नृत्य पुरुषलाई अत्याधिक उत्तेजित बनाउने गर्छ । परापूर्वकाल देखि नै पुरुषलाई उत्तेजित गर्नका लागि मुजरा, नाच घर र डान्स बारहरुको स्थापना भएको छ ।

तपाई आफनो पुरुष साथीलाई डान्सले पनि आफुप्रति आर्कसित र उत्तेजित बनाउन सक्नुहुन्छ । तपाई आफनो साथीलाई भेटदा डान्सको केही स्टेपहरु गर्नुस् र आफनो शरिरको अंगहरु उनको सामनेमा प्रर्दशन गर्नुस् । डान्स गर्दै उनको नजिक जानुस र उनको शरिरमा पनि स्पर्स गर्नुस् । र, उनलाई आफनो शरिरका सम्बेदनशिल अंगहरु उनको शरिर तिर ढल्काउनुस र हल्का स्पर्स गर्नुस् । तपाईको साथी सेक्सका लागि आतुर हुनेछन् ।

उत्तेजित पार्ने टिप्स

उत्तेजना र सेक्सको गहिरो सम्बन्ध छ । पुरुष वा महिला सेक्सको समयमा जति धेरै उत्तेजित हुन्छन् त्यती नै सेक्स गर्नमा मज्जा आउँछ । तर कहिले काँही पुरुषहरु उत्तेजित हुन सक्दैनन् र उहाँहरुको सिर्घस्खलन भएर उहाँहरु पुनः सेक्स गर्ने स्थितिमा हुँदैनन् । पुरुषलाई उत्तेजित पार्ने धेरै तरिकाहरु छन् तर यहां केही मुख्य तरिकाहरु उल्लेख गरिएको छ । तपाई यी तरिकाहरुबाट साथीलाई सेक्स गर्नका लागि उत्तेजित गर्नुको साथै सेक्सको भरपुर मज्जा लिन सक्नुहुन्छ ।

पुरुषलाई उत्तेजित पार्ने  टिप्स

पहिरन र परफयुम स् प्रायः सबै पुरुषहरु महिलाको पहिरन

बाट आकिर्षित हुने गर्छन । बाटोमा हिडदा वा कही बस्दा पहिरनलाई नै हेरेर पुरुषहरुले जिस्काउने पनि गर्छन । तपाई आफनो साथीसँग सेक्स गर्न जाँदै हुनुहुन्छ वा तपाईको घरमा कोही पुरुष आउँदै छ भने तपाई उत्तेजक ड्रस लगाउनुस । अर्थात तपाईको शरिरका धैर भन्दा धैर अंगहरु हेरियोस् ।

जस्तो कि तपाईको बाहिरि पहिरनबाट भित्रि पहिरनहरु झल्कियोस् । तपाईको बच्छस्तनको केही भाग देखियोस् अथवा तपाईका सम्बेदनशिल अंगका केही भागहरु लुगामाथि हेरर पनि अनुमान गर्न सकियोस् । यस्ता पहिरनले पुरुषलाई समान्य रुपमै उत्तेजित गर्छ । त्यस्तै तपाईको परफयुमले पनि केटा साथीलाई उत्तेजित गर्नमा सहयोग गर्छ । तपाई सेक्सका लागि जाँदै हुनुहुन्छ वा आफनो साथीलाई उत्तेजित पार्न खोज्दै हुनुहुन्छ भने फरफयुमको प्रयोग पनि गर्नु होला ।

डान्स स् डान्स अर्थात नृत्य पुरुषलाई अत्याधिक उत्तेजित बनाउने गर्छ । परापूर्वकाल देखि नै पुरुषलाई उत्तेजित गर्नका लागि मुजरा, नाच घर र डान्स बारहरुको स्थापना भएको छ ।

तपाई आफनो पुरुष साथीलाई डान्सले पनि आफुप्रति आर्कसित र उत्तेजित बनाउन सक्नुहुन्छ । तपाई आफनो साथीलाई भेटदा डान्सको केही स्टेपहरु गर्नुस् र आफनो शरिरको अंगहरु उनको सामनेमा प्रर्दशन गर्नुस् । डान्स गर्दै उनको नजिक जानुस र उनको शरिरमा पनि स्पर्स गर्नुस् । र, उनलाई आफनो शरिरका सम्बेदनशिल अंगहरु उनको शरिर तिर ढल्काउनुस र हल्का स्पर्स गर्नुस् । तपाईको साथी सेक्सका लागि आतुर हुनेछन् ।

गर्भावस्था बारे केही रोचक र जानकारीमूलक तथ्य

pregnantकाठमाडौं ।

गर्भावस्था महिलाहरुको एक विशेष अवस्था हो । खासगरी नेपालमा विवाहपछि जन्मने बच्चाले मात्रै संस्कार पाउँछ । नेपालजस्ता देशहरुमा सुरक्षित मातृत्व र प्रसुती शिक्षा सुरु भएको धेरै भएको छैन ।

सरकारले यसलाई व्यवस्थित गर्नका लागि विभिन्न कार्यक्रमहरु नै घोषणा गर्ने गरेको छ । तर, संसारमा गर्भावस्थाका बारेमा भने निकै रोचक तथ्यहरु फेला परेका छन् ।

१.एक अध्ययन अनुसार अमेरिकामा ५ लाख शिशुहरु किशोरी आमाबाट जन्मने गर्छन् र त्यहाँ हरेक बर्ष कूल महिलाको ४ प्रतिशत अर्थात ६० लाख महिला गर्भवती हुन्छन् ।

२.गर्भधारणको अबधी समान्यतया २८० दिनको हुनेगरे पनि टाइम्स पत्रिकाका अनुसार हालसम्मकै सबैभन्दा लामो गर्भधारण ३७५ दिनको रहेको छ उत्त अबधि पार गरेर जन्मेको शिशु ६ पाउण्ड १२ औंसको रहेको थियो ।

३.गर्भधारण भएका मध्ये २० प्रतिशत गर्भपतन हुने गरेको छ ।

४.करिब ३ प्रतिशत गर्भवतीले जुम्ल्याहा सन्तान जन्माउछन् । धेरै जुम्ल्याहा नाइजेरियामा जन्मने गरेका छन् ।

५. अमेरिकामा तीनमध्ये एउटा शिशुको सल्यक्रिया बिधीबाट जन्म हुने गर्छ । सन् १९९६ यतामात्रै ४६ प्रतिशत शल्यक्रिया बिधीबाट जन्मिएका छन् ।

६.अमेरिकाको क्यालिफोनिर्याकी नाड्या सुलेमानले आइभिएफ प्रविधिबाट सन् २००९ को जनवरीमा ६ छोरा र २ छोरी गरी ८ बच्चा जन्माएकी थिइन् ।