Category Archives: अन्तराष्ट्रिय

भारतीय अभिनेत्री वेश्याबृत्तिको आरोपमा पक्राउ

काठमाडौं, भाद्र १८ ।

बलिउड अभिनेत्री श्वेता बसु प्रसादलाई वेश्याबृत्तिमा संलग्न रहेको आरोपमा हैदराबाद प्रहरीले पक्राउ गरेको छ । उनी आइतबार हैदराबादस्थित एक होटलमा आपत्तिजनक अवस्था पक्राउ परेकी जनाइएको छ । वर्ष सन् २००२ मा आएको शबाना आजमीको फिल्म ‘मकडी’मा निभाएको एक बालिकाको भूमिकाबाट श्वेताले लोकप्रियता हासिल गरेकी थिइन् ।

श्वेताले सोही फिल्मबाट उत्कृष्ट बाल कलाकारको राष्ट्रिय पुरस्कार समेत जितेकी थिइन् । त्यसपछि श्वेता भारतीय टिभी श्रृंखला ‘कहानी घर घर की’ र ‘करिश्मा का करिश्मा’मा देखिएकी थिइन् ।

‘इकबाल’ र ‘डरना जरुरी है’ जस्ता फिल्ममा काम गरेपछि २३ वर्षीया श्वेता पछिल्लो समय तेलगु चलचित्रमा सक्रिए छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार हैदराबाद प्रहरीले बञ्जारा हिल्सस्थित एक प्रतिष्ठित होटलमा छापा मार्दा अभिनेत्री रंगेहात पक्राउ परेकी हुन् । प्रहरीले उक्त होटलमा वेश्याबृति हुने गरेको सूचनाको आधारमा छापा मारेको जनाइएको छ ।

श्वेता यसअघि पनि एक पटक आपत्तिजनक अवस्थामा भेटिएकी थिइन् । पक्राउ परेकी श्वेताले आफू पैसाको अभावमा बाध्यतावश वेश्याबृत्तिमा लाग्नुपरेको प्रतिक्रिया दिएकी विभिन्न भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

काठमाडौं, भाद्र १८ । बलिउड अभिनेत्री श्वेता बसु प्रसादलाई वेश्याबृत्तिमा संलग्न रहेको आरोपमा हैदराबाद प्रहरीले पक्राउ गरेको छ । उनी आइतबार हैदराबादस्थित एक होटलमा आपत्तिजनक अवस्था पक्राउ परेकी जनाइएको छ । वर्ष सन् २००२ मा आएको शबाना आजमीको फिल्म ‘मकडी’मा निभाएको एक बालिकाको भूमिकाबाट श्वेताले लोकप्रियता हासिल गरेकी थिइन् ।

Narayani

आधा रातमा भारतीय राजदूत किन पसे शीतलनिवास ?

कुटनीतिक मर्यादा उल्लंघन गर्दै राष्ट्रपति

काठमाडौं, भदौ १८ – कुनै पनि देशको राष्ट्रप्रमुख, प्रधानमन्त्री, मन्त्री वा नेता र विदेशी राजदूतबीच भेटवार्ता गर्नुपर्दा निश्चित कुटनीतिक आचारसंहिता पालना गर्नुपर्ने हुन्छ । परराष्ट्र मन्त्रालयमा यस विषयमा के गर्ने वा नगर्ने भन्ने विषय स्पष्ट उल्लेख छ । तर, यहाँ भने त्यो आचारसंहिता नेताहरुले बिरलै पालना गरेको पाइन्छ ।

Rambaran_Yadav_20120708082034हुँदा हुँदा देशको राष्ट्र प्रमुखको ओहदामा रहेका राष्ट्रपतिले समेत कुटनीतिक मर्यादालाई पालना नगरेको पाइएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार गत भदौ ६ गते कुटनीतिक आचारसंहितालाई कुल्चिँदै भारतीय राजदूत राती ८ बजे शीतलनिवास प्रवेश गरेका छन् । त्यहाँ राष्ट्रपति र राजदूतबीच दुई घण्टा छलफल भएको थियो । राजदूत रे दश बजेपछि मात्र शीतलनिवासबाट फर्केका थिए ।

कुटनीतिक आचारसंहिता र मर्यादाको विषयमा जोडदार कुरा उठाउँदै आएका पूर्व परराष्ट्रमर्न्त्री नारायणकाजी श्रेष्ठ यस्तो व्यवहारले देश प्रतिष्ठामाथि नै आँच पुर्याउने बताउँछन् । राष्ट्रपतिबाट अहिले मात्र नभएर पहिले पनि यस्तै घटनाहरु हुँदै आएको थियो । म परराष्ट्रमन्त्री हुँदा पनि राष्टर्पति कार्यालय र स्वयं राष्ट्रपतिलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएको थिएँ, उनले भने । त्यतिबेला राष्ट्रपतिले अब आइन्दा त्यस्तो कार्य नगर्ने भनेपनि उनले यस्ता भेटघाट दिउँसोको सट्टा राती राख्न थालेको बताउँछन् ।

श्रेष्ठ भारतीय राजदूतले यसरी गोप्य रुपमा राती राष्ट्रपतिलाई भेट्ने कुरा कुटनीतिक मर्यादामा मात्र सिमित नरहेको तर्क गर्छन् । यसरी भेट्नु भनेको भारत अझै पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खाजेको प्रष्ट देखिन्छ, श्रेष्ठ बताउँछन् ।

पाइलटले जब बाटो देखेनन्

काठमाडौं,भदौ १८–के नेपाल छिर्ने आतंकवादी भारतीय मात्रै हुन्छन ? तिनीहरुले दक्षिणकै र सरकारी जहाज मात्र पञ्योग गर्छन्  ? गत साता मुजाहिद्दिन आतंकवादी नेपाल पसेर अर्को जहाज अपहरण गर्न लागेको सुचनाका आधारामा त्रिमुवन अन्तर्रािष्ट्रय विमानस्थलस्थित सुरक्षा संयन्त्रले भुटानको सरकारी विमान सेवा ड्रक एयर ,भारतको एयर इन्डिया र निजी क्षेत्रका केही जहाजमात्र सतर्कता पुर्जी जारी गरेपछि यस्तो प्रश्न उठेको हो ।
नरेन्द्र मोदी पशुपति जाँदा त्यहाँबाट २ जना बंगलादेशी नागरिक पक्रउा परेका थिए । कलबाइपास लगायतका धेरैजसो गलत धन्दामा बंगलादेशी र पाकिस्तानी समातिने गरेका छन् तर भुटानकै निजी क्षेत्रको विमान सेवा भूटान एयर र विमान वंगलादेशलाई चाहिँ ‘यात्रुमाथि निगरानी बढाउनु’ भनिएन ।काठमाडौं विमानस्थलको दुरावस्थाबारे कतार,फ्लाई दुबईलगायत खाडी राष्ट्रका बायुसेवा कम्पनीले गुनासो पत्र पठाएका छन् ।
एयरपोर्टमा सामान्यतयाः ३ प्रकारका बत्ति हुन्छन् । रनवे लाइट,ट्याक्सी वे लाइट र पापी लाइट । पापी लाइट भनेको ४–५ वटा बत्ति एकैठाउँमा गुज्मुज्ज राखिने बत्ति हो । रनवेको अबस्था त माथिबाट देख्न सकिन्छ तर जहाज अबतरणपछि पार्किङमा जाँदा बत्तीको संकेत पछ्याउनुपर्ने हुन्छ । विमानस्थलमा अस्ट्रेलियन प्रोजेक्टले करोडौं लगाएर बत्ती फेरेको केही वर्ष वितेको छैन । भर्खरै पनि नागरिक उड्डयन प्राधिकरणले ८–९ करोड खर्च गरेर बत्ति जोगाड गरेको हो तर त्यस्ताबत्तिलाई घाँसले छोपेपछि पाइलटले ‘हामीले बाटो देख्दैनौ’ भनी गुनासो गरेका हुन्,आजको जनआस्था साप्ताहिकमा खबर छ ।
 
जापान पुगेर मोदीले भने-’भारत गौतम बुद्धकोभुमि हो’

१७ भदौ, एजेन्सी ।

भगवान गौतम बुद्ध भारतमा जन्मेको भन्दै नक्कली लुम्बिनी बनाउने र प्रचारलाई निरन्तरता दिएपनि नेपाल आएर गौतमबुद्धको जन्म नेपालमा भएको बताएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोलि जापान पुगेर बोलि फेरेका छन् ।

भगवान गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भएको सत्यतालाई कुल्चेर भारतमा नक्कली लुम्बिनी बनाइरहेको भारतीय प्रधानमन्त्री मोदिले महिना दिन अघिमात्र नेपाल आउँदा बोलेको आफ्नै बोली कुल्चेर यस्तो झुट जापान पुगेर बोलेका हुन् ।

Narendra_modi-say-buddha-was-born-in-india-fake

जापानको एक विश्व विद्यालयमा बोल्ने क्रममा एक सहभागीको प्रश्नको उत्तर दिने क्रममा मोदिले भने-’भारत भगवान बुद्धको भुमि हो, बुद्ध शान्तिको लागि बाँचे र सँधै शान्ति फैलाउने काम गरे । यो सन्देश भारतमा गहिरोसँग व्याप्त रहेको छ ।’

नेपाली सिमा अतिक्रमण, राजनीतिक हस्तक्षेप, धार्मिक अतिक्रमणसँगै हरेक क्षेत्रमा भारतले दिने अनावश्यक दवावले नेपाली भारत विरोधी रहेको भन्दै उक्त भावना चिर्न मोदी सफल भएको विभिन्न व्यक्ति र दलका नेताहरुको भाषण आइरहँदा भारतय प्रधानमन्त्री मोदीले बोलेको यस्तो झुट बोलिले उनले पाएको केही समय अघिको वाहवाही सवै नष्ट हुन पुगेको छ ।
भारतको लोकप्रिय अनलाईन पत्रिका नवभारतटाइम्सले छापेको यो समाचार पढ्नुहोस् ।
nawa-bharat-times

भारतीय प्रधानमन्त्री मोदी जापानमा

जापान अगस्ट ३० – भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी जापान आई पुगेका छन् । जापानको पाँच दिने भ्रमणको लागी उनी आज जापान आई पुगेका हुन् । एयर ईण्डीयाको बिशेष बिमानवाट उनि आज जापानको ओसाका बिमानस्थल उत्रीएका हुन् । उनि बिमानस्थलवाट बिशेष कार मार्फत क्योटो सहर पुगेका छन् । उनीसंग भेट गर्न जापानका प्रधानमन्त्री सिंजो आबे पनि क्योटो सहर पुगेका छन् ।image

आजै दुई देशका प्रधानमन्त्री बिच आपसी हितको बिसयमा छलफल हुने कार्यक्रम छ । मोदीको जापान भ्रमणलाई भारत र जापानमा बिशेष महत्वका साथ हेरीएको छ । मोदीको भ्रमणको बखत भारतमा बुलेट ट्रेन निर्माणमा भारतीय पक्षले जापानको सहयोगको अपेक्षा गरेको भारतीय संचार माध्यहरुले जनाएका छन् । मोदी सगै भारतका मुख्य ब्यबसायी मुकेश अम्बानी लगायत औद्योगी ब्यबसायीहरु रहेकाले महत्व पुर्ण ब्यापारीक सम्झौता समेत हुने बताईएको छ । भारतीय मिडीयाहरुले मोदीको जापान भ्रमणलाई चिन संग पनि जोडेर चर्चा गरिरहेका छन् ।

इराकी गृहमन्त्रालयमै बम हमला, छ जनाको मृत्यु

बग्दाद, भदौ ७

– इराकी गृह मन्त्रालयमा शनिबार आत्मघाती बम हमला भएको समाचार छ । सो हमलामा परी कम्तीमा पनि छ जनाको ज्यान गएको बताइएको छ ।

शनिबार अपरान्ह एकजना आतमघाती हमलाकारीले बम हमला गरेका थिए । सो हमलामा परी छ जनाको ज्यान गएको र अरु ३२ जना घाइते भएका छन् ।

सो मन्त्रालयको पर्खाल अत्याधुनिक सुरक्षा व्यवस्थाका साथ बनाइएको र बाहिर सुरक्षामा बसेका सुरक्षाकर्मीहरुले पनि निकै नै रक्षात्मक उपायका साथ बसेका बताइएको थियो ।

तरपनि आत्मघाती हमलाकारीले जबर्जस्ती कार्यालयभित्र छिरी आफैमाथि बम पड्काएका थिए ।

उनले बोकेको सो विस्फोटक पदार्थ निकै शक्तिशाली भएकोले ठूलो क्षति हुन पुगेको बताइएको छ । रासस÷एएफपी