भगवान लाई पुकार्दै मलाई मारिदेउ भगवान भन्दै हुनुहुन्छ गायक मौसम गुरुङ

काठमाडौँ भदौ १९ छोटो समय मा नै यहाँ हरुको मन मुटुमा बस्न सफल चर्चित लोक गायक मौसम गुरुङ ले एक पछी अर्को गर्दै मिठा मिठा गित पस्कने क्रम मा अर्को हप्ता देखि यहाँ हरुको माझ मा बिल्कुलै मार्मिक लोकिलो भाका मा मर्मस्पर्सी गीति संग्रह ..एउटा राम्रो बाटो देखाई देऊ ..जुन चिज बनोस चाहेर पाउने निष्ठुरीको याद कैले नआउने.एउटा राम्रो बाटो देखाइ देऊ कित भगवान मलाई नै मारिदेउ कित उनको झल्को मेटाई देऊ बजार मा ल्याउने तयारी गर्दै हुनु हुन्छ…यस गितको सब्द चर्चित गायिका अबम नायिका कल्पना काफ्लेको र लय स्वयम् गायक गुरुङले बनाउनु भएको छ .र पछिल्लो समय दर्सक स्रोतको माझ मौसम गुरुङ को जोडी बन्दै आउनु भएको चर्चित गायिका कालिका रोकाले स्वर मा साथ दिनु भएको छ ..र आउदो सनिबार यो गित को छायांकन पनि गोदाबरी लगायत विभिन्न ठाउमा गर्ने भएको गायक गुरुङ ले बताउनु भएको छ.यो म्युजिक भिडियो मा चर्चित मोडेल दुर्गेश थापा र नब नायिका लक्ष्मी अधिकारी ले अभिनय गर्ने भएको गायक गुरुङ बताउनु हुन्छ..यस गित लाई क्वालिटी फिल्म्स प्रा.लि बाट बजार मा ल्याउन लागेको र स्रोत दर्सक को धेरै भन्दा धेरै मायाँ पाउने मा गायक गुरुङ ढुक्क भएको बताउछ….र रेडियो छहारी पनि गायक गुरुङ र अन्य कलाकार लाई सुभ कामना दिन चाहन्छु

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Leave a comment