हिन्दुवादी गीत गाउदीन भन्दै स्टुडियोबाटै फर्किन अञ्जु पन्त

गायिका अञ्जु पन्तले भगवान् हिन्दु धर्मालम्बीका देवीदेवताका गीत गाउन अस्वीकार गरेकी छिन् । दशैंको पूर्वसन्ध्यामा ‘देवीले रक्षा गरुन्’ भन्ने आशयको दशैँको शुभकामना गीत गाउन उनले अस्वीकार गरेकी हुन् सहदेव कोइरालाको रचनामा अञ्जुको स्वरमा रेकर्ड हुन लागेका उक्त गीतका शब्द हेरेपछि अञ्जु बुधवार स्टुडियोबाट गीत नगाइ फर्केकी छिन् ।  सहदेवले माथिको घटनाको पुष्टि गरेका छन् । उनले भने, ‘मैले शुभकामना गीत भनेर गाउन बोलाएको थिएँ, केही वर्षदेखि अञ्जु क्रिस्चियन धर्मावलम्बी बनेकी छिन् मालश्री रेकर्डिङ स्टुडियोमा गीत गाउन पुगेकी अञ्जुले गीतको बोल सुनेपछि गीत नगाउने भन्दै हिँडेको गीतकार सहदेब कोइरालाले बताउनु भयो 

 

 

 

 

 

Leave a comment