सुनील थापा आफू पनि रोए अरुलाई पनि रुवाए (भिडियो सहित )

सफलताले दिलाएको खुशी । हो यहि खुशी बाड्न आयोजित पत्रकार सम्मेलनमा अभिनेता सुनील थापा धेरै बेर रोए ।

ड्यासमा डाकिनु अघि सुनील थापा एक लाईनमा कस्ता भन्ने बहसमा दीग्गज फिल्म मेकर एवं जर्नलिष्टहरुले गरेको प्रशंशाको प्रतिक्रिया दिने क्रममा थापा भक्कानिदै रोएका थिए ।

उनले आँसु झर्दा उपस्थित सम्पूर्ण ब्यक्तित्वहरु स्तब्ध  भए । २८ बर्षपछि बलिउड ब्याक भएको सफलतामा प्राविधिक संघ, मौरी ईन्टरटेन्मेन्ट, श्रीराम बालाजी फिल्मस् र क्रिएटिभ ग्रुपले संयूक्त रुपमा आयोजना गरेको खुशी साट्ने कार्यक्रममा थापाले आफ्नो पछिल्लो करिअरको बारेमा जानकारी गराएका थिए ।

‘म मेरी  कोमको प्रचार गर्दिन अनि तपाईहरुले पनि गर्नु भएको छैन् किन आज सवै जना यहाँ सुनील थापाको सफलताको लागि उपस्थित हुनुभएको हो भन्ने मैले बुझेको छु ।’ थापाले बोल्ने क्रममा भने ।

थापाले बलिउड ब्याक भएर  प्रियंका चोपडाको  चर्चित  फिल्म मेरी  कोममा शीर्ष भूमिकामा निर्वाह गरेका छन् जुन फिल्म आउँदो भदौ २० देखि प्रदर्शनमा आउँदैछ । र यहि सफलताका अनुभवहरु साट्न आयोजित कार्यक्रममा थापा निकै बेरा भक्कानिएर रोएपछि मात्र बोल्न सकेका थिए ।

पाँच तारे होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा करिश्मा मानन्धर, गौरी मल्ल, उद्धव पौडेल, युवराज लामा, नारायण पुरी, प्रदीप उदय, सुनील मानन्धर,  मनोज के  सी मोहन सर्राफ, वील्सन विक्रम राई, संयम पुरी, सञ्चारकर्मी शान्तिप्रिय , भरत शाक्य, विदुर गिरी  लगायत फिल्म विद्यासंग सम्बन्धीत ब्यक्तित्वहरुले   सुनील थापा सधा संर्घषशील र  कसैको कुभलो नचिताउने ब्यक्तिका रुपमा आफूहरुले पाएको समीक्षा  गरेका थिए ।

SUNIL THAPA

भिडियो सौजन्य : अनलाइन खबर डट कम

Sunil Thapa

sunil thapa and youbraj lama

Bidur GIri

samyam puri

तीजको तीर: सिमरन मैसाबले दर खाइस्यो

  • कुसुम भट्टराई

kushum bhattraiबुधवार राती अबेरसम्म बसेर सिमरन मैसाबले टन्न ‘दर’ खाइस्यो । दरमा उही घिउ हालेको भात, मासुका विभिन्न परिकार, तिन थरी तरकारी, तिन थरी अचार, प्राउन फ्राई, दही, मिठाई के के हो के के । मैसाबले रेड वाइनको चुस्की पनि लाइस्यो ।

मैसाबको प्रीय कुकुर्नी ‘जुलीया’ले पनि दर खाइस्यो । जुलीयाले दर खाएको देखेर काजी साहेबको कुकुर ‘टाइगर’ इश्र्याले जलिस्यो । ङार ङुर गरिस्यो । अन्तत: काजीसाब अर्को कोठाबाट तास खेल्दा खेल्दै छाडेर आएर कराइस्यो, टाइगरले पनि ह्डडी पाइस्यो र रातभरी त्यही चबाइस्यो ।

कल्पना म्याडमले यसपाली दश तोला सुनबाट बनेको छड्के तिलहरी ढल्काएर नाच्ने योजना बनाएकी छिन् । घाँटीमा पाँच तोलाको जन्तर पनि झुण्डिने छ । अनि शिरमा चार तोलाको शिरफुल नहुने कुरै भएन । विस हजारको साडी आइसक्यो । यसरी हेर्दा म्याडमको तीजको तामझाम दश लाख रुपैयाँ भन्दा घटीको हुने भएन । त्यो कुरा छिमेकी सरला म्याडमको कानमा पुगिसकेको छ । त्यसैले कल्पना म्याडमलाई काउन्टर दिन सरला म्याडमले पनि पन्ध्र तोलाको छड्के तिलहरी लगाउने तयारी गरेकी छन् । तीजमा यसपाली गतिलै फेसन शो हुनेवाला छ ।

महिला अधिकारकर्मी म्याडम श्रृष्टीले यसपाली तीजका लागि भनेर लामै कार्यपत्र तयार गरेकी छन् । तीजका विकृतीबारे तयार पारिएको त्यो कार्यपत्र प्रस्तुत गरेपछि भव्य ककटेल पार्टी पनि हुनेछ । त्यसमा आइटम डान्स पनि छ रे । श्रृष्टी म्याडमकै तजविजमा खर्च हुन्छ, महिला शसक्तीकरणका नाममा आउने डलर । हुन पनि महिला शसक्तीकरणका लागि उनले धेरै योगदान पनि गरेकी छन् ।

महिलालाई आर्थिक रुपमा सम्पन्न बनाउने विषयमा हालसम्म तिन दर्जन कार्यपत्र लेखेर उनी आफै आर्थिक सम्पन्न भएकी छन् । महिलामाथिको हिंशा कसरी रोक्ने भन्नेबारे उनले बनाएको डकुमेन्ट्री युट्यूबमा एक लाखभन्दा बढीले हेरीसकेका छन् । त्यति मात्र कहाँ हो र ? पेटभरी खान र लाउन नपाएका नेपाली महिलालाई उनले चर्पीमै शौच गर्न र साबुन पानीले हात धुन सिकाएकी छन् । भलै साबुन किन्ने पैसा होस् नहोस् । विभिन्न जिल्लालाई खुला दिसामुक्त क्षेत्रका रुपमा परिणत गरेर उनले नयाँ दिसा (दिशा) दिएकी छिन् । नेपाली महिलामाथि हुने दाईजो, कमलरी, छाउपडी आदि अत्याचारी प्रथा रोक्न उनले पाँचतारे होटलमा बहस पनि चलाइन् । त्यो बहस निकै प्रभावकारी भयो । आइएनजीओबाट डलर झन् बर्सीयो ।

यद्यपी, उनले केही दिनअघि आफ्नै घरमा काम गर्ने बाह्र वर्षीया बालिकालाई निर्घात कुटेको समाचार पनि प्रकाशीत भएको थियो । त्यसबारेमा उनले भनेकी थिईन्, ‘त्यो सबै पितृ सत्तात्मक मानसीकताले भरिएका कुतत्वहरुले फैलाएको भ्रम हो । मैले मेरो घरमा काम गर्ने केटीलाई पिटेको हैन, यसो दुई चार झापड दिएर छोरीलाई झैं सम्झाएको मात्र हो ।’

पत्रकारले सोधे, ‘नाबालिक केटीलाई काममा लगाउनु बालश्रम शोषण भएन ?’ त्यसमा उनको जवाफ थियो, ‘मैले छोरीजस्तै गरेर पालेकी हुँ । अब आफै काम गर्छु भन्छे भने मैले के गर्ने ?’

म्याडम संगीताका पति देशभक्तले यसपाली राशन ठेक्कामा दरीलै कमीशन खाइस्या छ । देशभक्तजीले हात हतियार खरिदमा पनि मोटो घोटाला गरिस्या छ । त्यसैले म्याडम सँगीता पनि रमाइस्या छ । साउनमा ब्रत बसेकाले पतिले टन्न कमाएको भन्ने म्याडमले ठानीस्या छ । प्रभुकै कृपा हो भनी पुकारीस्या छ । त्यसैले तीजमा पनि ब्रत बस्ने तयारी गरिस्या छ । म्याडमलाई तीजमा भ्याइ न भ्याई छ । विभिन्न पार्टी प्यालेसहरुमा आयोजना हुने कार्यक्रममा निम्तो छ । म्याडमसँग सयौं साडी छन्, तर कुन साडी लगाउने भनेर अन्यौलमा परेको सात दिन भइसक्यो । यसपाली पनि म्याडमले पोहार साल झैं ‘मुन्नी बदनाम हुई डार्लीङ तेरे लिए’ गीतमा नितम्ब हल्लाई हल्लाई नाच्ने मुड बनाइस्या छ ।

सीमरन, कल्पना, सरला, श्रृष्टी र संगीता म्याडमहरु सबैलाई तीज आएको छ । तर, हिन्दू महिलाको ‘महान् चाड’ तीज राममायालाई भने पटक्कै आएको छैन । यसपाली तीजमा राममाया रुदै बस्नेछिन् । यसपालीको पहिरोमा परी उनको पुरै परिवार सखाप भएको छ । निर्दयी पहिरोले उनको पुरै घर पुरेको छ । धन्न, घाँस काटन गएकाले उनी बाँचीन् । तर, अब उनी बाँच्नुको के सार ? सारा गुमेपछि जिवनको के सार ? आज उनको आँसु पुछ्ने यो धरामा कुनै सरकार छैन । दर हैन, उनको जिवनमा दर्दैै दर्द छ । तीज उनको लागि तिखो तीर बनेको छ ।

अब पक्कै पनि राममायाको दु:खका बारेमा श्रृष्टी म्याडमले कार्यपत्र तयार गरेर डलर डकार्नेछिन् । सीमरन म्याडमले राममायाको परिवार सखाप भएका दृश्यहरु समेटीएको फोटो प्रदर्शनीको उद्घाटन गर्नेछिन् । संगीता म्याडमका पतिले राममायाजस्ताका नाममा पठाइने राहतमै घोटाला गर्नेछन् । तर, राममाया आफ्ना गुमेका पति, छोरा, छोरी र आफन्तको शोकमा जिवनभर रोइरहने छीन् ।

अर्को वर्ष फेरी सिमरन मैसाबले दर खाइसिनेछ । जुलीया कुकुर्नीले पनि दर खाइसिने छ । म्याडम श्रृष्टीको धन्दा जारी रहनेछ । देशमा तीज आउनेछ, जानेछ । हुनेखानेले दर खानेछ, नहुेले टुलुटुलु हेर्नेछ ।

वैदेशीक रोजगारीमा गएका पतिको दिर्घायूको कामना गर्दै यमुना कुमारी तीजमा ब्रत बस्नेछीन् । अर्को वर्ष विदेशबाट उनका पतिको लास आउनेछ । परम्परा, देखासीकी, अन्धविश्वास र सांस्कृतीक आवेगले गरीब देशका विपन्न महिलालाई यसरी नै गाँजीरहने छ ।

पर्वतकी छोरी पार्वतीले महादेव पति पाउन ब्रत बसेको पौराणीक किंवदन्ती एकातीर छ, आजको आधुनिक समाजको यथार्थ बेग्लै छ । जवसम्म सम्पूर्ण नेपाली महिलाले दर खान पाउदैनन, तबसम्म तीजको यो नाचमा सिंगो मुुलुक झुम्न सक्दैन । त्यसका लागि संविधान बनोस्, मुलुक आर्थिक समृद्धितीर अघि बढोस् । तीजलाई सम्पूर्ण नेपाली महिलाको चाड बनाउने हो भने सिमरन मैसाबले मात्र हैन, सबैले दर खान पाउने बातावण बनोस् ।

सरकारको फितलो अनुगमन र उपलब्धिविहिन मुल्याङ्कन प्रणाली

  • डा. बाबुराम पोखरेल

spotlight-baburam sir 2तराईको झोले विद्यालयहरूलाई वर्षौदेखि रकम भुत्तानी, माईतीघर तिनकुने सडक ३ महिनामा खाल्डा, खुल्डि ग्राभेल नै नगरी सडकको ग्राभेल सकिएको रिपोर्टिङ, निशुल्क वितरण औषधिमा घोटला, नदिको तटवन्ध सकिएको झुटा विवरण पेश जस्ता बाटो, सडक, पुल, तटवन्ध, शिक्षा स्वास्थ्य जस्ता विषयमा भएका र देखिएका कमी कमजोरी, घोटला, गुणस्तरहिन कार्यहरूका विषयमा प्रत्येक दिन छापामा समाचारहरू प्रकाशित हुने गरेका छन् । यसो किन भईरहेछ, सरकारको भुमिका के हो ? सरकारको र दिगोपना कायम गर्न सकिन्छ । यी विषयहरू वहसको विषय वनेका छन् ।

सरकारका काम कारवाहीको विषयमा विधि सम्वत् तरिकाले सम्पन्न भएको छ की छैन, तोकिएको वजेट र मापदण्ड अनुसार भएको छ कि छैन सो को परिक्षण, मुल्याङ्कन परिपाटी भित्र पर्दछन् । वजेट अनुसार रकम खर्च भयो भएन, त्यसको गुणस्तर कस्तो र¥यो ? आयोजनाहरू दिगो कायम हुन सक्छन कि सक्दैनन् ? दिगोपन र जवाफदेहिताको लागि मुल्याङ्कन आवश्यक रहेको महसुुस गर्दै नेपालमा १० औं योजनावाट मुल्याङ्कन परिपाटी सुरूभएको हो । सरकारको हरेक मन्त्रालय, विभाग र कार्यालयहरूमा अनुगमन तथा मुल्याङ्कन संयन्त्र राखिने गरिएको छ । जवाफदेहिता र इमान्दारिताको कमीको कारण नत नियमित अनुगमन निरिक्षण हुने गरेको छ न त सरकारले नियमित मुल्याङ्कन गर्ने जिक्मेवारी महसुस गरेको छ । कार्यलयमानै वसेर आयोजनाहरूको अनुगमनको रिपोर्ट तयार गरिने परिपाटीले विविध प्रकृया र गुणस्तर मापनमा कति वस्तुपरक रहन्छ, यो छलफलको विषय रहेको छ ।

सन् २०१५ सहसताब्दि विकास लक्ष्यको अन्तिम वर्षको रूपमा रहेको छ । यस वर्षलाई विकासका लक्ष्यहरू मापन गर्दै अन्तराष्ट्रिय मुल्याङ्कन वर्षको रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । मुल्याङ्कन परिपाटी नै विकासको परिपुरक हो । राष्ट्रको विकास प्रकृयालाई मजबुत बनाउने कार्यमा सहयोग पु¥उाउँदछ ।

अन्तरराष्ट्रिय क्षेत्रमा विकास र गुणस्तलाई मजबुत बनाउने कार्यमा मुल्याङ्कन प्रणालीले महत्वपूर्ण भूमिका खेलेको सन्र्दभमा, नेपालले सन् २०१५ मा पुरा गर्न प्रतिवद्धता जाहेर गरेको विषय प्रसस्तै छ, त्यसमा सरकारले कस्तो भूमिका निर्वाह गर्नेछ र यसले मुलुकको विकासमा योगदान पु¥याउन सक्दछ भन्ने विषय यस क्षेत्रमा लाग्ने विज्ञहरूको वहसको विषय बनेको छ । विश्वका मुलुकहरूको परिपाटी हेर्दा केही राष्ट्रको संविधानमा नै मुल्ङ्कनको विषय समावेश गरेको (जस्तो मेक्सीको कोलम्विया) कुनै मुलुकमा सरकारले पोलीसी वनाएर कार्यन्वयनमा ल्याएको (जस्तो जापान) कुनै राष्ट्रमा ऐन नियममा व्यवस्था गर्ने गरेको र कुनै राष्ट्रमा संसदमा संसदीय समिति मार्फत मुल्याङ्कन गर्ने परिपाटी रहेको भेटिन्छ ।

मुल्याङ्कनलाई कसरी वस्तुनिष्ठ बनाउन सकिन्छ ? यसको कानुनी रुपमा के – के कमी कमजोरी रहेको छ र आवश्यक जनशक्तिको व्यवस्था, कामको वातावरण सिर्जना, गुणस्तरको प्रतिवद्धता जस्ता विषयहरूमा छलफल हुन जरुरी छ । यसको लागि भएका कानुनलाई प्रभावकारी रूपमा कार्यन्वयन गर्ने र थप कानुन जरुरी देखिएमा नयाँ कानुन बनाउने वा परिमार्जन गर्ने तर्फ पनि ध्यान दिन आवश्यक छ ।

कुनैपनि विषयमा परिक्षण गर्न प्रयोग हुने शब्द अनुगमन र मुल्याङ्कन एक अर्काका परिपुरक देखिए पनि यसको अर्थमा तात्विक फरक रहेको देखिन्छ । नेपालमा अनुगमन धेरै निकायहरूले गर्दछन् । तर मुल्याङ्कन अन्यन्त न्यून निकायमा मात्र हुने गरेको छ । अहिले मुलुकमा ४९१ आयोजना छन् तर केवल ४ वटाको मात्र मुल्याङ्कन सम्पन्न गरिएको विषय वाहिर आएको छ ।

नेपालको सम्वन्धमा आयोजनाहरूको मुल्याङ्कन प्रजातन्त्र संगसंगै व्यवस्थित रुपमा थालनी भएको भएपनि सन् १०१३ मा मात्र नेपाल सरकारले अनुगमन निरिक्षणको निर्दिष्ट निर्देशिका कार्यन्वयनमा ल्याएको हो । सन् २००३ र २००७ पनि यसमा केही प्रयासहरू भने नभएका होइनन् ।

सन् २०१३ मा संस्थाहरूको अनुगमन र निरिक्षण सम्वन्धि सरकारले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको विषयहरू क्षमता, अभिवृद्धि राष्ट्रिय स्तरमा विधि निर्माण, सामाजिक परिक्षण तथा तेस्रो पार्टी मुल्याङ्कनका विषयहरू समावेश गरि कार्यन्वयनमा ल्याएको पाईन्छ । मुल्याङ्कनले सरकारलाई पुराना आयोजनाहरूवाट आएका सुझावले नयाँ कार्यक्रमहरू सफलतापूर्वक कार्यन्वयन गर्न सहयोग पु¥याउँदछ । समयमा काम नसकेको कारणले नेपालमा केही योजनाहरूको लागत बढ्दै गई दोब्वर तेब्वर बनेको उदाहरण हामीसँग रहेको छ ।

अनुगमन निरिक्षण कार्यमा राष्ट्रिय योजना आयोगको समेत महत्वपूर्ण भूमिका रहन्छ योजना निर्माण, मात्र यसको कार्य नभएर सरकारले कार्यन्वयन गरेको आयोजनाहरू सफल र गुणस्तरियता सम्पन्न बनाउन तर्फ पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नु हो ।

यहाँ सरकारले सञ्चालन गरेको कार्यक्रम र योजनाहरूको अनुगमन मुल्याङ्कनको विषयमा मात्र उल्लेख गरिएको छ । सरकारी कार्यलय र निकायहरूमा को मात्र नभएर गैर सरकारी तथा अन्य संस्थाहरूको पनि आफ्नो हैसियत पहिचान गर्न र त्यसलाई कायम गर्न नियमित निरिक्षण अनुगमन हुन आवश्यक छ ।

(डा. पोखरेल सभासद् हुनुहुन्छ¬)

महिनाको एक लाखको पत्रिका पढ्छन् प्रधानमन्त्री

काठमाडौं, भदौ ११ – एक महिनामा सामान्य मानिसले कति रुपैयाँ बारबरको पत्रिका पढ्छ ? बढी भए पाँच सय, एक हजार । तर, हाम्रा प्रधानमन्त्रीले भने महिनाको एक लाख बराबरको पत्रिका पढ्ने रहेछन् ।

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले श्रावण महिनामा पत्रपत्रिकाको खर्चको रुपमा एक लाख २६ हजार ३१९ रुपैयाँ विल भुक्तानी गरेको छ । कार्यालयको खर्च शीर्षकमा आचार्य ट्रेडर एण्ड सप्लायर्स प्रा.लि. लाई बुधबार प्राप्त बिल अनुसार उक्त रकम भुक्तानी गरिएको जनाइएको छ ।

यस विषयमा प्रधानमन्त्रीका स्वकीय सचिव वसन्त गौतमलाई जानकारी लिन खोज्दा यस विषय आफूलाई थाहा नभएको  मुख्य र सचिवलाई जानकारी हुने बताए ।

त्यस्तै, उपराष्ट्रपतिको कार्यालयमा पनि ४० हजार बराबरको जारको पानी खरिद गरिएको विवरण प्रस्तुत गरिएको छ । नियमित भनेर बिल भुक्तानी गरिए पनि कुन महिनाको हो भनेर स्पष्ट खुलाइएको छ ।

उत्तेजित पार्ने टिप्स

उत्तेजना र सेक्सको गहिरो सम्बन्ध छ । पुरुष वा महिला सेक्सको समयमा जति धेरै उत्तेजित हुन्छन् त्यती नै सेक्स गर्नमा मज्जा आउँछ । तर कहिले काँही पुरुषहरु उत्तेजित हुन सक्दैनन् र उहाँहरुको सिर्घस्खलन भएर उहाँहरु पुनः सेक्स गर्ने स्थितिमा हुँदैनन् । पुरुषलाई उत्तेजित पार्ने धेरै तरिकाहरु छन् तर यहां केही मुख्य तरिकाहरु उल्लेख गरिएको छ । तपाई यी तरिकाहरुबाट साथीलाई सेक्स गर्नका लागि उत्तेजित गर्नुको साथै सेक्सको भरपुर मज्जा लिन सक्नुहुन्छ ।

पुरुषलाई उत्तेजित पार्ने  टिप्स

पहिरन र परफयुम स् प्रायः सबै पुरुषहरु महिलाको पहिरन

बाट आकिर्षित हुने गर्छन । बाटोमा हिडदा वा कही बस्दा पहिरनलाई नै हेरेर पुरुषहरुले जिस्काउने पनि गर्छन । तपाई आफनो साथीसँग सेक्स गर्न जाँदै हुनुहुन्छ वा तपाईको घरमा कोही पुरुष आउँदै छ भने तपाई उत्तेजक ड्रस लगाउनुस । अर्थात तपाईको शरिरका धैर भन्दा धैर अंगहरु हेरियोस् ।

जस्तो कि तपाईको बाहिरि पहिरनबाट भित्रि पहिरनहरु झल्कियोस् । तपाईको बच्छस्तनको केही भाग देखियोस् अथवा तपाईका सम्बेदनशिल अंगका केही भागहरु लुगामाथि हेरर पनि अनुमान गर्न सकियोस् । यस्ता पहिरनले पुरुषलाई समान्य रुपमै उत्तेजित गर्छ । त्यस्तै तपाईको परफयुमले पनि केटा साथीलाई उत्तेजित गर्नमा सहयोग गर्छ । तपाई सेक्सका लागि जाँदै हुनुहुन्छ वा आफनो साथीलाई उत्तेजित पार्न खोज्दै हुनुहुन्छ भने फरफयुमको प्रयोग पनि गर्नु होला ।

डान्स स् डान्स अर्थात नृत्य पुरुषलाई अत्याधिक उत्तेजित बनाउने गर्छ । परापूर्वकाल देखि नै पुरुषलाई उत्तेजित गर्नका लागि मुजरा, नाच घर र डान्स बारहरुको स्थापना भएको छ ।

तपाई आफनो पुरुष साथीलाई डान्सले पनि आफुप्रति आर्कसित र उत्तेजित बनाउन सक्नुहुन्छ । तपाई आफनो साथीलाई भेटदा डान्सको केही स्टेपहरु गर्नुस् र आफनो शरिरको अंगहरु उनको सामनेमा प्रर्दशन गर्नुस् । डान्स गर्दै उनको नजिक जानुस र उनको शरिरमा पनि स्पर्स गर्नुस् । र, उनलाई आफनो शरिरका सम्बेदनशिल अंगहरु उनको शरिर तिर ढल्काउनुस र हल्का स्पर्स गर्नुस् । तपाईको साथी सेक्सका लागि आतुर हुनेछन् ।

गर्भावस्था बारे केही रोचक र जानकारीमूलक तथ्य

pregnantकाठमाडौं ।

गर्भावस्था महिलाहरुको एक विशेष अवस्था हो । खासगरी नेपालमा विवाहपछि जन्मने बच्चाले मात्रै संस्कार पाउँछ । नेपालजस्ता देशहरुमा सुरक्षित मातृत्व र प्रसुती शिक्षा सुरु भएको धेरै भएको छैन ।

सरकारले यसलाई व्यवस्थित गर्नका लागि विभिन्न कार्यक्रमहरु नै घोषणा गर्ने गरेको छ । तर, संसारमा गर्भावस्थाका बारेमा भने निकै रोचक तथ्यहरु फेला परेका छन् ।

१.एक अध्ययन अनुसार अमेरिकामा ५ लाख शिशुहरु किशोरी आमाबाट जन्मने गर्छन् र त्यहाँ हरेक बर्ष कूल महिलाको ४ प्रतिशत अर्थात ६० लाख महिला गर्भवती हुन्छन् ।

२.गर्भधारणको अबधी समान्यतया २८० दिनको हुनेगरे पनि टाइम्स पत्रिकाका अनुसार हालसम्मकै सबैभन्दा लामो गर्भधारण ३७५ दिनको रहेको छ उत्त अबधि पार गरेर जन्मेको शिशु ६ पाउण्ड १२ औंसको रहेको थियो ।

३.गर्भधारण भएका मध्ये २० प्रतिशत गर्भपतन हुने गरेको छ ।

४.करिब ३ प्रतिशत गर्भवतीले जुम्ल्याहा सन्तान जन्माउछन् । धेरै जुम्ल्याहा नाइजेरियामा जन्मने गरेका छन् ।

५. अमेरिकामा तीनमध्ये एउटा शिशुको सल्यक्रिया बिधीबाट जन्म हुने गर्छ । सन् १९९६ यतामात्रै ४६ प्रतिशत शल्यक्रिया बिधीबाट जन्मिएका छन् ।

६.अमेरिकाको क्यालिफोनिर्याकी नाड्या सुलेमानले आइभिएफ प्रविधिबाट सन् २००९ को जनवरीमा ६ छोरा र २ छोरी गरी ८ बच्चा जन्माएकी थिइन् ।

रुख ढलेर घर च्यापिदा २ जनाको मृत्यु

टीकापुर नगरपालिका वडा नम्वर ८ मा रुख ढलेर घर च्यापिदा २ जनाको ज्यान गएको छ भने ३ जना घाईते भएका छन्। प्रहरीका अनुसार आज बिहानपख घरमा च्यापिएर २० बर्षिय कृष्ण कसराको घटनास्थलमै र १२ बर्षका समर कसराको उपचारका लागि लैजाने क्रममा बाटोमा ज्यान गएको हो। 
 
सो घटनामा ४५ वर्षीया मन्सरा कसरा, १४ वर्षीया निशा कसरा र ६ वर्षका साहेल कसरा घाईते भएका छन्। घाईते सवैको टीकापुर अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सुर्यबहादुर चन्दले जानकारी दिएका छन्। 
 
उता कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ खैरेनी गाउँमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। मोटरसाईकल रुखमा ठोक्किदा चालक किरण पण्डित र सवार १४ वर्षिय बालक प्रभाकर पण्डित घाइते भएको प्रहरीले बताएको छ। 
 
घाइते दुबै जनालाई महाकाली अञ्चल अस्पतालले थप उपचारका लागि अन्यत्र रिफर गरेको छ।